About Us

स्थापना : २०२० साल भाद्र १३ गते व्यापार प्रवन्ध समितिको नामबाट
महासंघको सदस्य : २०३० साल फाल्गुण २८ गते सोमवार व्यापार प्रवन्ध समितिको नामबाट (संस्थापक सदस्य)

संघको वैधानिक स्वरुप
    

व्यापार प्रवन्ध समितिको नामले बडा–हाकिमको कार्यालय मोरंगमा  २०२० साल भाद्र १३ गते  ।
उद्योग वाणिज्य संघ सुनसरी प्रधान कार्यालय, धरानको नामबाट जिल्ला प्रशासन कार्यालय सुनसरी २०५२ साल कात्र्तिक २८ गते मंगलबार दर्ता गरिएको ।
२०६९ श्रावण २८ गते जिल्ला  प्रशासन कार्यालय सुनसरीबाट सुनसरी उद्योग वाणिज्य संघको रुपमा नामाकरण कायम

 

सदस्य प्रकार र सदस्यता शुल्क

संघको कूल सदस्य ३४६६ हालसम्म

साधारण सदस्य : (उद्योग तर्फ ९३४ वटा र वाणिज्य तर्फ २४३० वटा )  
दर्ता शुल्क रु.१००० 
वार्षिक नविकरण शुल्क रु.५०० 

बस्तुगत संघ सदस्य १७ वटा
प्रवेश शुल्क रु.२१००
वार्षिक नविकरण शुल्क रु.११००
एशोसिएट्स सदस्य ८५ वटा
प्रवेश शुल्क रु.७१००
वार्षिक नविकरण शुल्क रु.५१००

शाखा संघ सदस्य

वार्षिक सदस्यता शुल्क रु.३,०००÷–
कार्यकारिणी समिति गठन प्रक्रिया    ः
प््रात्यक्ष निर्वाचित ः अध्यक्ष १, 
वाणिज्य तर्फ सदस्य ः ८ जना वाणिज्य तर्फ महिला ः १ जना
उद्योग तर्फ सदस्य ः ४ जना उद्योग तर्फ महिला ः १ जना
वस्तुगत तर्फ बढिमा ः २ जना सदस्य
एशोसिएट् तर्फ बढिमा ः ३ जना सदस्य
शाखा संघबाट बढिमा ः २ जना सदस्य 
पदेन ः निवर्तमान अध्यक्ष १ जना
मनोनित ः अध्यक्ष बाट २ जना र कार्यसमितिबाट २ जना
जम्मा बढिमा २७ जनाको  
पदाधिकारी गठन
अध्यक्ष ः प्रत्यक्ष निर्वाचित १
अन्य पदाधिकारीहरुमा ः
निर्वाचित सदस्यहरु मध्येबाट ः
प्रथम उपाध्यक्ष १, द्वितिय उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १
वाणिज्य सदस्यहरु मध्येबाट वाणिज्य सचिव १
उद्योग सदस्यहरु मध्येबाट उद्योग सचिव १
प्रचार तथा संगठन सचिव १
निवर्तमान अध्यक्ष १ पदेन
बांकी अन्य ः कार्यकारिणी सदस्य

सुनसरी उद्योग वाणिज्य संघका प्रमुख कार्यहरु

सरकार प्रदत्त कार्यहरु ः दर्ता, नविकरण सिफारिस, ईपान प्रदान, अन्य सिफारिस
व्यवसायीक सेवाहरु ः 
तालिम तथा परामर्श सेवा ः 
औद्योगिक व्यवापार मेला ः
सामाजिक कार्य ः खानेपानी, शान्ति सुरक्षा (जस्तै सि. सि. क्यामेरा जडान), खेलकुद, धार्मिक, संस्कृतिक, पर्यटन क्षेत्रमा विविध कार्यहरु गर्दै आएको ।