Welcome to
Sunsari Chamber of Commerce & Industry
व्यापार प्रवन्ध समितिको नामले बडा–हाकिमको कार्यालय मोरंगमा २०२० साल भाद्र १३ गते ।
उद्योग वाणिज्य संघ सुनसरी प्रधान कार्यालय, धरानको नामबाट जिल्ला प्रशासन कार्यालय सुनसरी २०५२ साल कात्र्तिक २८ गते मंगलबार दर्ता गरिएको ।
२०६९ श्रावण २८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सुनसरी उद्योग वाणिज्य संघको रुपमा नामाकरण कायम ।
Read More